कुन मन्त्रालयलाई कति बजेट ?

सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै साढे ५ खर्ब रुपैयाँ बराबरको घाटाको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले ठुलो आकारको बजेट ल्याएको सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँको घाटाको बजेट ल्याएको हो ।

बिज्ञापन

१. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ३२ करोड विनियोजन

बिज्ञापन

२. वन तथा वातावरण मन्त्रालयलाई रु। १५ अर्ब ७० करोड विनियोजन

३. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई रु। ६ अर्ब ८२ करोड विनियोजन

बिज्ञापन

४.श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई रु। ८ अर्ब १० करोड विनियोजन

५.शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु। २ खर्ब ३ खर्ब ६६ करोड विनियोजन

६।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ रु। ८६ अर्ब २४ करोड

७।खानेपानी तथा सरसफाइ मन्त्रालयतर्फ रु। २६ अर्ब ६३ करोड विनियोजन

८।युवा तथा खेलकुद मन्त्रालयलाई रु। ३ अर्ब ५० करोड विनियोजन

९।सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय रु। ७ अर्ब ३५ करोड विनियोजन

१०। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई रु। १ अर्ब ६० करोड विनियोजन

११।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु। १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन

१२।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई रु।

१३।सहरी विकास मन्त्रालयलाई रु। ९२ अर्ब ६३ करोड विनियोजन

१४।कृषि विकास तथा पशुपंक्षी मन्त्रालयलाई रु। ५७ अर्ब २१ करोड विनियोजन

१५। रक्षा मन्त्रालयलाई रु। ५९ अर्ब ८७ करोड विनियोजन

१६।गृह मन्त्रालयलाई रु। १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन

१७। परराष्ट्र मन्त्रालयलाई रु। ६ अर्ब ७७ करोड विनियोजन

१८। ऊर्जा मन्त्रालयलाई ५० अर्ब ७४ करोड विनियोजन

१९। पर्यटन मन्त्रालयलाई रु। ११ अर्ब ९१ करोड विनियोजन

२०। प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ रु। ४ खर्ब ८ अर्ब अनुदान

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

बिशेष