सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणपछि २४ हजारभन्दा धेरै व्यक्ति समावेशी कोटाबाट सरकारी सेवामा प्रवेश गरेका जनाएको छ ।
बिज्ञापन
आउँदो आर्थिक वर्षको सरकारको बजेट प्रस्तुत गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले यस्तो विवरण सार्वजनिक गरेका हुन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























