एसईईको नतिजा असार दोस्रो हप्ता सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बिज्ञापन

बोर्डले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम  चरणमा पुर्याएको जनाएको छ ।अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

बिज्ञापन

बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेको छ । त्यसमध्ये १७ओटा केन्द्रको उत्तरपुस्तिका परीक्षण गरिसकेको जानकारी उनले दिए । परीक्षामा ४लाख ६७ हजार विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष