त्रिविद्वारा चार वर्षे स्नातक तह प्रथम वर्षको नतिजा सार्वजिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह प्रथम वर्ष को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ ।

बिज्ञापन

परीक्षा नियन्त्रण कार्यालयले २०८० साल वैशाख महिनामा संचालन गरेको शिक्षाशास्त्र संकायतर्फ चार वर्षे स्नातक तह प्रथम वर्ष २०७९ (4 Yrs. B. Ed. I 2079 ) को नतिजा सार्वजनिक गरेको हाे ।

बिज्ञापन

उक्त परीक्षाको परीक्षाफल त्रि.वि. प.नि.का. को वेबसाइट www.tuexam.edu.np मा हेर्न सकिने छ । साथै मोबाइलमा B.Ed. (Space) Roll No टाइप गरी ३३६२४ मा send गरेर लब्धाङ्क प्राप्त गर्न सकिने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियन खारेज : अध्यादेशविरुद्ध अदालत जाँदै संगठनहरू

ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन

क्यानको महानिर्देशक बन्न मन्त्रालयका सहसचिवदेखि क्यानकै उपमहानिर्देशक प्रतिष्प्रर्धामा

साइबर बुलिङमा परेका उपसचिवलाई साता दिनपछि राहत

ट्रेड युनियन खारेजीको निर्णय अमान्य,कानुनी लडाइँ लड्ने तयारी

ट्रेड युनियन अधिकार कटौती प्रति कर्मचारी संगठनहरूको कडा आपत्ति, आन्दोलनको चेतावनी

पर्यटन मन्त्रालयका ३३ पदाधिकारी पदमुक्त

ऊर्जा मन्त्रालयका उच्च पदाधिकारी एकैपटक पदमुक्त, अध्यादेशपछि व्यापक प्रभाव

बिशेष