पौडी खेल्ने क्रममा रसुवाका एक युवकको मृत्यु

रसुवा नौकुण्ड गाउँपालिकाका एकजना युवकको पौडी खेल्ने क्रममा मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका वडा नम्बर ६ कपतलीटार नजिकै फलाखु खोलामा पौडी खेल्ने क्रममा एकजना युवकको मृत्यु भएको हो।

बिज्ञापन

नौकुण्ड गाउपालिका वडा नं ६ छाप निवासी गोसाइकुण्ड मावि कक्षा १२ मा अध्यायनरत विजय तामाङको हिजो दिउसो साथीहरुसंग पौडी खेल्ने क्रममा खोलामा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।

बिज्ञापन

शवलाई पोष्टमार्टमका लागि नुवाकोटको त्रिशुली अस्पतालमा पठाइएको डिएसपी भट्टराईले बताए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यले सेटिङमा सरुवा गरेको भन्दै शाखा अधिकृतले दिए सरकारी सेवाबाट राजीनामा

तीन दर्जन नासुहरुको सरुवा सूची निस्कदै

कर्मचारी प्रेसले खोलेपछि मात्र बाहिरियो फाइल : काफ्लेमाथि आफ्ना मान्छे मिलाउने आरोप

महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

“१५–१५ दिनमा तलब” निर्णय विवादमा: कर्मचारी वृत्तबाटै तीव्र आलोचना

निजामती सेवा विधेयकको मस्यौदा लेखनमा सरकार : ३० वर्षे सेवाअवधि र कुलिङ पिरियड राख्नेदेखि ट्रेड युनियन खारेजीसम्मका विषयमा छलफल

मध्यमकालीन खर्च संरचना निर्माणमा तदारुकताको अभाव

धमाधम राजीनामा दिँदै कर्मचारी,साता दिनमै चार अधिकृतले दिए राजीनामा

बिशेष