एनएमबि बैंकको सुनवल शाखाद्वारा विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान

एनएमबि बैंकको सुनवल शाखा कार्यालयले सुनवल बनकट्टी स्थित भगवती माध्यमिक विद्यालयलाई सिसिटिभि क्यामेरा प्रदान गरेको छ । विद्यालयको सुरक्षालाइ ध्यानमा राख्दै सिसिटिभि क्यामेरा प्रदान गरिएको एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले जनाएका छन् ।

बिज्ञापन

भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर पौडेल, प्राचार्य बाबुराम पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष पुर्ण बहादुर बिक, व्यवस्थापन समिति सदस्य लक्षमण तिवारी, सहायक प्राचार्य हेमराज पौडेल, लेखा अधिकृत गम्भीर खड्का, शिक्षक, बैंकका कर्मचारी दिनेश वस्याल, अमित गैरे तथा अभिभावकहरुको उपस्थितिमा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली, सिनियर एरिया म्यानेजर मेघराज तिमिसिना र शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सिसिटिभि क्यामेरा विद्यालयलाई हस्तान्तरण गरेका थिए l

बिज्ञापन

एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले नेपालको एक अग्रणी वाणिज्य बैंक एनएमबि बैंकले भगवती विद्यालयलाइ सिसिटिभि हस्तान्तरण गर्न पाउदा खुशी व्यक्त गर्दै सामाजिक उत्तरदायित्व अन्तरगत विगत देखि नै महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि सहयोगका थप कार्यक्रमहरु अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष