२१७ अधिकृत मागिएकोमा २३ हजार २७३ को आवेदन,पहिलो चरणमा छानिए ९ हजार २९३ जना

 

बिज्ञापन

लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको परीक्षाको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेको छ । आयोगले मंगलवार नतिजा सार्वजनिक गरेको हो । आयोगले २७३ जनाका लागि विज्ञापन खुलाएकोमा प्रारम्भिक चरणको परीक्षा माघ २७ गते भएको थियो ।
प्रथम चरणको परीक्षाका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएका थिए ।

बिज्ञापन

आयोगले पहिलो चरणको परीक्षामा २१ हजार २७ जना सहभागी भएको परीक्षाबाट ९ हजार २९३ जना दोस्रोका चरणका लागि छानिएका छन् । १४ जनाको उत्तरपुस्तिका रद्द गरिएको छ ।

लोकसेवा आयोगको प्रारम्भिक चरणको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष