लोकसेवा आयोगले आइतबार उपसचिव तहको नियुक्तिका लागि ४३ जनालाई सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकामा नेपाल न्याय सेवा, न्याय समूहः ७ जना,नेपाल न्याय सेवा, कानून समूहः २ जना,न्याय सेवा, सरकारी वकिल समूहः ३ जना,नेपाल परराष्ट्र सेवाः १ जना नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहः १९ जना,नेपाल प्रशासन सेवा, लेखा समूहः ६ जना,नेपाल प्रशासन […]

अवकाशको दुई महिना पछि सचिव सुरेश अचार्यले अर्काे सरकारी जिम्मेवारी पाउने भएका छन् । गत वैशाख १७ मा सेवाहदका कारण अनिवार्य अवकाशमा गएका तत्कालीन शिक्षा सचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरिएको छ । प्रतिनिधि सभाको सचिवको रुपमा कार्यरत पद्यमप्रसाद पाण्डे महासचिव भएसँगै रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश आचार्यलाई नियुक्तिका लागि […]

सरकारी जागिर खाने र राज्यको सेवा गर्ने धेरैको लक्ष्य हुन्छ तर सबैको लक्ष्य र उदेश्य पूरा हुँदैनन् । कतिपय यस्ता उमेद्धार पनि देखिन्छन,जो दर्जनौ पटक लोकसेवा परीक्षामा भीडेर असफलता हाल लागेकाहरु छन् । ५० औं पटकसम्म लोकसेवा भीडेर नाम निकाल्नेहरु पनि पनि भेटिन्छन्,निजामतीमा । अनि कोही यस्ता अब्बल उमेद्धार पनि देखिन्छन्,जस्ले एकैपटक १० ठाउँमा नाम […]

यो क्षेत्र र पेशालाई छिः भन्नेहरु पनि छन्,त्यही हिलो हिलोबीच फुलेको सुन्दर कमलको फुल हुन उनी । भनिन्छ,मान्छेहरु कतै नबिके पछि ड्राइभिङ्ग फिल्डमा आउँछन्,यो क्षेत्रमा अहिले हजारौंले रोजगारी पाएका छन् तर त्यो भीडमा आफूलाई अब्बल रुपमा चिनाएकी छिन्,रेविका थापाले । रेविका यो क्षेत्रको यस्तो अनुकरणीय महिला हुन,जो विगत केही समयदेखि लामो दुरीमा रात्री बस चलाइरहेकी […]

पञ्चायत कालदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहे, हरिप्रसाद उप्रेती । ०२८ सालको रक्तिम झापा हुँदै ०३६ सालमा ल क्याम्पस पढ्दा अखिलबाट राजनीतिमा सक्रियता बढाएका उनी सरकारी जागिरे भए । त्यहीताका अहिलेको एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको संयोजक थिए । बीचैमा सरकारी जागिर छाडेर वकालततिर मोडिए । निजामती सेवामै रहँदा विश्वनाथ उपाध्याय नेतृत्वको ०४७ को संविधान मस्यौदा […]

माइतीघर भोजपुर, कर्मघर सिन्धुपाल्चोक । तर, सिन्धुपाल्चोक र भोजपुरका जति मान्छेले चिन्छन्, त्योभन्दा धेरै काठमाडौकाले चिन्छन्, जान्छन् र बुझ्छन् उनको संघर्ष र गर्छन् पौरखी हातलाई सलाम ! उमेरले चार दशक पार गरें,साथीको लहैलहैमा लागेर १४ बर्षकै उमेरका काठमाडौं झरें । आमाबुवाका ४ सन्तानमध्येकी म एक्ली छोरी । भोजपुरकै विद्योदय माविमा ७ कक्षासम्मको औपचारिक अध्ययन गरें, […]

समावेशिताको सुन्दर पक्ष नै यही हो । ६२/ ६३ को आन्दोलन पछि सार्वजनिक सेवामा समेत समावेशिता प्रणालीबाट पदपूर्ति हुन थालेको छ । ६४ यता समावेशी कोटाबाटै २४ हजार १२५ जना निजामती सेवामा प्रवेश गरेको लोकसेवा आयोगले जनाएको हो । आयोगको तथ्यांक अनुसार,संघीयता लागू भए यता,महिला ८ हजार २ सय ५९,आदिवासी जनजाती ६ हजार ४ सय […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव कालीप्रसाद पराजुलीलाई दिइएको छ । केही अघिमात्र शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भित्रिएका पराजुलीलाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो । पराजुलीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । १० महिना काठमाडौंको प्रमुख जिल्ला […]

प्रधानमन्त्री निवास रहेकै क्षेत्र (ललिता निवास) वालुवाटारको १ सय ३६ रोपनी जग्गा नेपाल सरकारका नाममा कायम हुने गरी फैसला आएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सरकारले पञ्चायतकालमा मुआब्जा दिएर अधिग्रहण गरेको सबै जग्गा नेपाल सरकारका नाममा हुने गरी फैसला गरेको हो ।यो प्रकरणमा विशेष अदालतले पूर्व मन्त्रीहरु […]

काठमाडौंकै मुटु,प्रधानमन्त्री,प्रधानन्यायधीशदेखि सभामुखसम्म बस्ने स्थानको जग्गा हिनामिना प्रकरण सार्वजनिक गर्ने एक खरा पूर्व प्रशासकको काँधमा त्रिविको जग्गा अध्ययन र छानबिन गर्ने जिम्मेवारी आइलागेको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेको जग्गाको अध्ययन, अनुसन्धान, छानविन […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।