उपसचिव दुलाल सहसचिवमा बढुवा

संघीय संसद् सचिवालयका उपसचिव कान्छा दुलाल सहसचिव पदमा बढुवा भएका छन्।

बिज्ञापन

संघीय संसद सेवा, सामान्य प्रशासन समूहअन्तर्गत राजपत्राङ्गित प्रथम श्रेणीको सहसचिव पदमा रिक्त रहेको स्थानमा बढुवा समितिले २०८२ असार ११ गते दुलाललाई बढुवा सिफारिस गरेको थियो।

बिज्ञापन

दुलाल ३४ वर्षदेखि संघीय संसद सचिवालयमा कार्यरत छन्। उनले हालसम्म सचिवालयका विभिन्न महत्त्वपूर्ण महाशाखामा रहेर काम गरेका छन्। दुलाल हाल राज्यव्यवस्था तथा सुशासन समितिको सचिवको जिम्मेवारीमा छन्। समितिमा रहेका सुरज कुमार दुरा सचिवमा बढुवा भएर निजामती सेवा विद्येयकमा भएको छेडखानीमा जोडिएसँगै उनले सो जिम्मेवारी छाडेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष