महान्यायधिवक्तामा सविताको रेकर्ड ब्रेक : भत्कियो ७३ बर्षको इतिहास

सरकारको महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छन् । सात दशक लामो इतिहास भत्काउँदै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले सरकारको कानुनी सल्लाहकार मानिने महान्यायधिवक्ता पदमा पहिलो पटक महिलालाई नियुक्त गरेकी हुन ।
२००९ यता ३२ जना महान्यायधिवक्ता नियुक्त हुँदा अहिलेसम्म सबै पुरुषमात्र थिए । ३३ औं महान्यायधिवक्ताको रुपमा सविताले पूरानो रेकर्ड बत्काउन सफल भएकी हुन ।

बिज्ञापन

सवितालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा आजै स्वीकृत भएको थियो । भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भएकी हुन् । सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएर कीर्तिमानी रचिरहेको समयमा महान्यायधिवक्तामा समेत उसैगरी कीर्तिमानी कायम भएको छ ।

बिज्ञापन

नेपालको सात दशक लामो इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। महान्यायधिवक्तामा नियुक्ति पाएकी भण्डारी बराल नियुक्त भएकी छन्।वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

बिशेष