गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्त भएका छन् । हिजो बसेको क्याविनेट बैठकमा गृह मन्त्रालयको सचिव कसलाई बनाउने भन्नेमा निर्णय हुन सकेको थिएन । हिजोको क्याविनेट बैठकमा गृहमन्त्री रमेश लेखक ढिला पुगेका थिए । उनको ढिलाइ कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवमा दुवाडीलाई ल्याउने निर्णय भएको हो ।क्याविनेट बैंठक […]

  अन्तत प्रचण्ड सरकारले गरेको निर्णय ओली सरकारले सदर गरेको छ । हिजो बसेको क्याविनेट बैठकले प्रचण्ड सरकारले गरेको खामबन्दी सदर गर्दै नेपाल टेलिकमको प्रवन्ध निर्देशकका संगीता पहाडीलाई नियुक्त गरेको हो । ३० बर्षदेखि टेलिकममा कार्यरत पहाडी पूर्व न्यायधीशकी पुत्री हुन । नेपाल टेलिकम १० महिनादेखि निमित्तकै भरमा घस्रिरहेको थियो । विचौलियाको जगमा टेकेर टेलिकम […]

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले नेपाल टेलिकम,रेडियो नेपालको कार्यकारी निर्देशक,पर्यटन वोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कार्यकालमा गठित सिफारिस समितिले आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो । तत्कालीन सञ्चार सचिव रामकृष्ण […]

नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त भएका छन् । सिफारिस गरिएका अरु दुईजना धनञ्जय रेग्मी, ज्ञानेश्वर सिंहलाई पन्छाएर दीपकलाई नियुक्त गरिएको छ । बोर्डमा सीईओ नियुक्तिका लागि बोर्डका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्य तथा पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक उपसमितिले सीईओ छनोट गर्न तीन जनाको नाम सिफारिश गरेको थियो। बोर्डले उपसमितिले सिफारिश […]

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए । अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय […]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् । बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले विधेयकलाई समितिमा छलफलमा मात्र वर्षौं जाने भएकाले उच्च राजनीतिक […]

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले नेपाल निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले दैनिक फोन गर्दै आएको बताएका । राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस भाद्र १९ को अवसरमा सभापति खतिवडाले बताएका हुन्। उनाले भने “वरिष्ठ उपाध्यक्ष कटुवालले दैनिक फोन गर्दै निजामती ऐन चाँडोभन्दा चाँडो जारी गर्न अनुरोध गर्दै आएका […]

  कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक […]

सरकारले लाखौं कर्मचारीको बीचबाट यस बर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौंट गर्न नसक्ने संकेत देखिएको छ । सरकारले हरेक भाद्र २२ गते निजामती सेवा दिवस मनाउँदै आएको छ । यस बर्ष निजामती सेवा दिवसका अवसरमा विभिन्न कार्यक्रमका अलवा ४१ निजामती कर्मचारीलाई पुरस्कृत हुनुपर्ने हो ।उक्त दिवसका अवसरमा १ कर्मचारीलाई सर्वाेत्कृष्ट,१० जनालाई उत्कृष्ट र ३० कर्मचारीलाई निजामती […]

मुठ्ठीभरका व्यापारीहरुले सरकारी कर्मचारीलाई कसरी आफ्नो आंैलामा नचाउँछन् र स्वार्थपूर्ति गर्दछन् । उदाहरण खोज्न टाढा कतै जानै पर्दैन, दीपक भट्टजस्ता विचौलियालाई माथ खुवाउने गरी वर्तमान सत्ता गठबन्धनका सूत्राधारमध्येका एक व्यापारीले सरकारी सिष्टम कोल्याप्स पार्ने शर्तसहित एक उपसचिवलाई कोरियन कम्पनीको गाडी उपहार चढाएको रहष्य सार्वजनिक भएको छ । जसरी इम्बोइस्ट नम्बर प्लेट लागू गराउन पूर्व महानिर्देशकले […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।