महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन […]

सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल भ्रष्टाचारमा तानिएका छन् । नदीजन्य पदार्थको उत्खनन ठेक्का दिँदा कानून मिचेर आर्थिक अनियमितता गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा चलाइनेमा तत्कालिन लेखा अधिकृत मानबहादुर ठाडा, इञ्जिनियर विजयकुमार खत्री, सब–इञ्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिरकुमार खड्का, […]

काठमाडौँ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । आइतबार महालेखापरीक्षक तोयम रायाले शितलनिवासमा आयोजिक एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् । महालेखापरीक्षक रायाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७९/०८० को महालेखापरीक्षकको ६१ औँ […]

सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र बाँकी १५ वटा नोक्सानमा रहेको विवरण सार्वजनिक भएको छ भने बाँकी ३ वटाको कारोबार शून्य रहेको जनाइएको छ । अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । १५ वटा संस्थान […]

हिमाल आरोहणका लागि नेपाल आउने पर्यटकको संख्या घटिरहेको छ तर लियाजो अफिसर (सम्पर्क अधिकृत) बनेर जानका लागि तालिममा पठाइदिनुपर्‍यो भन्ने कर्मचारीको संख्याचाहिँ बढेको बढ्यै छ । सम्पर्क अधिकृत बनेर जाँदा पर्यटन ऐन र पर्वतारोही नियमावली पूर्ण पालना नभएको,आफन्त पर्ने कर्मचारीलाई मात्र पठाउने लगायतका विकृतीहरु रहेको उल्लेख गर्दै स्वतन्त्र निजामती कर्मचारी संगठनका संयोजक पशुपति पोखरेलले पर्यटन […]

सरकारले प्रतिपक्षी नेपाली काँग्रेस लगायतका अवरोधका बीच नै आगामी आर्थिक बर्ष २०८१/ ८२ का लागि बजेट ल्याउने तयारी गरेको छ । आजको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठकमा उपस्थितिका लागि सांसदहरूलाई आग्रह गरेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक १५ […]

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि […]

अध्यागमन कार्यालयमा अझैं भिजिट भिषाको नाममा सेटिङ धन्दा चलिरहेको उजुरी परेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा लाखौं युवा विदेशिएका हुन् । यो क्रम घट्नुको सट्टा बढेको अवस्था जारी छ । विदेश जानेको संख्या बढेसँगै मानव तस्करी पनि मौलाएको छ । वैदेशिक रोजगारीको […]

सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ । “काठमाण्डौँ जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको […]

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकको १४ वटा कार्यसूची रहेका छन् । कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।