प्रशासन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतो हालैमात्र भन्सार विभागको उपमहानिर्देशकको रुपमा सरुवा भएका छन् । अनितादेवी सामान्य प्रशासन मन्त्री हुँदा सामान्यको कर्मचारी प्रशासनको हर्ताकर्ता रहेका महतोलाई सो महाशाखाबाट हुत्यायर महिनौंसम्म जिम्मेवारविहिन बनाइएको थियो । झण्डै दुई महिना अघि राष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत शैलेन्द्र ढकालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुन […]
मन्त्री परिवर्तन हुन्छन्,ठूलै हल्ला खल्लाका साथ कर्मचारी खटन पटन सम्बन्धी नयाँ मापदण्डको मस्यौदा बन्छ तर कार्यन्वयनमा जाँदैन । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत केही समय देखि देखिरहेको जात्रा हो यो । विगतमा अमनलाल मोदी र अनितादेवीहरुको समयमा बनेको मापदण्ड तुहिएपछि अहिले एकीकृत समाजवादीको कोटामा संघीय मामिला तथा सामान्य […]
सरकारी अधिकारीहरुले रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकामा २ करोड २८ लाख ७७ हजार बेरुजु रहेको औल्याएका छन् । गत आर्थिक बर्षको उक्त पालिकाको लेखापरीक्षण गर्दा २ करोड २८ लाखको हिसाब किताब गोलमाल भएको महालेखाका अधिकृतहरुले प्रतिवेदन तयार पारेको छन् । महालेखाले तयार पारेको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार उक्त पालिकाले असुल उपर गर्नुपर्ने बेरुजु १० लाख […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । नतिजा अनुसार, २ लाख ४२ हजार […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ अनुसार सार्वजनिक भएको नतिजा अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । नतिजा अनुसार, २ लाख ४२ हजार […]
कर्मचारी वृत्तमा अनेकन नमुनाहरु देखा पर्दछन्,यस्तै नमुना अधिकृतले सरकारी कागजपत्र कीर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएको खुलेपछि उनीमाथि सरकारी कागजात कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढेको छ । अधिकृत सातौं तहका कर्मचारी,सोही पालिकाको सबैभन्दा बरिष्ठ । उनलाई प्रमुख प्रशासकीय अधिकृत हुने रहर जाग्यो,प्रशासनिक र पूर्ण आर्थिक अधिकारसहितको । सोही रहर पूरा गर्न पालिकाले यस अघि […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ जना उपर भ्रष्टाचारमुद्धा चलाएकोमा १८ जनाले सफाइ पाएका छन् । बाँकी ६ जना दोषी ठहर भएका छन् । दोषी ठहर भएकामा वन अधिकृतसहित ६ जना रहेका छन् । सामुदायिक वनको जग्गाभित्र पर्ने ४०६ वटा रुख व्यक्तिको निजी जग्गामा रहेको भन्दै कटान गरी अनियमितता गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]
संयोग यस्तो परेको छ कि अर्थ मन्त्रालयको बजेट महाशखा चलाएका एक पछाडि अर्काे हाकिम अख्तियारमा तानिदैंछन् । विचौलिया तथा नेताहरुको अभिष्ट पूरा गरिदिए वापत सरकारी कार्यालयमध्येकै महा आकर्षक अर्थको बजेट महाशाखाको हाकिम बन्ने,सो पदमा बहालै हुँदा वा निस्किसकेका चार जना हाकिम अहिले अख्तियार खेप्दैछन् । बजेट महाशाखा यस्तो महाशाखा हो,जो देशैभरका संघ,प्रदेशका सांसद,जनप्रतिनिधिदेखि कर्मचारीहरुसमेत ठोकिने […]
अर्थ मन्त्रालयले कर्मचारीको तलब,भत्ताका लागि थप ४ अर्ब ५ करोड खर्च गर्न अख्तियारी दिएको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, पारिश्रमिक लगायतमा थप रकम खर्च गर्न महालेखा नियन्त्रक कार्यालयमार्फत सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई अख्तियारी दिएको छ । प्रहरी,अदालत लगायतका कर्मचारीहरुले दुई महिनाभन्दा लामो समयदेखि तलब खान पाएका थिएनन् । गृह मन्त्रालयलगायत विभिन्न […]
आर्थिक वर्ष सकिन १९ दिन बाँकी छँदा पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाएको छ ।नेपाल प्रहरी,न्यायलयका कर्मचारीले दुई महिनादेखि तलब पाएका थिएनन् । अर्थ मन्त्रालयले थप बजेट निकासा गरेपछि महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले तलब पाउने भएका हुन । असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक […]