विभागले हटायो करार सेवाका २६ कर्मचारी,दुईको सेवा निरन्तरता

यातायात व्यवस्था विभागले करारमा काम गरिरहेका २६ जनालाई निकालेको छ । विभागमा कार्यरत २८ मध्ये २ लाई निरन्तरता दिइएको छ ।

बिज्ञापन

यातायात विभागका विभागीय प्रमुखस्तरीय निर्णयबाट करारमा काम गरिरहेको कर्मचारीलाई आज विभागले अर्को महिनाको १ गतेदेखि लागू हुने गरि बिदा गरेको हो ।

बिज्ञापन

अर्को आदेश वा व्यवस्था नभएसम्म तपाईँसँग गरिएको व्यक्तिगत करार सम्झौता मिति कार्त्तिक १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको गरिएको छ, करारमा काम गरिरहेका कर्मचारीलाई कामबाट हटाएको पत्रमा उल्लेख रहेको छ ।

संघीय सरकारले खर्च कटौती गर्न भन्दै शिक्षक बाहेकका सबै करार कर्मचारी कटौती गर्ने भनेसँगै विभागले करारमा कार्यरत २८ मध्ये २६ जनालाई हटाइएको हो । कार्यरत रहेका करारका दुईमध्ये एक विभागका महानिर्देशक राजीव पोखरेलका सवारी चालक महोन मगर र कार्यालय सहयोगी निर्मला चौधरी रहेका छन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘नियुक्ति सच्याउन हिजै दिएको थिएँ निवेदन’

सब–इन्जिनियर हत्याका मुख्य योजनाकार : लोकसेवाको वैकल्पिक उमेद्धार

सरुवाको भोलिपल्टै सहसचिवले दिए सेवाबाटै राजीनामा

जब पूर्व सचिवको नातेदारलाई एक तह बढुवा गरी निर्वाचनमा खटाइयो

अध्यागमनको आग्रह : विदेश भ्रमणअघि स्व–घोषणा फाराम अनिवार्य रूपमा भरेर मात्र आउनू

निर्वाचनमा २ लाख २१ हजार कर्मचारीलाई खटाइँदै

होलीमा भेला हुन र चुनावी प्रचार गर्न प्रतिबन्ध

सरकारी कारोबारमा हुने ‘एकाउन्ट पेयी’ चेकको प्रयोगमा नयाँ व्यवस्था

बिशेष