१५ शाखा अधिकृतको सरुवा ८ को अख्तियारमा इन्ट्री हुँदा तीन पुगे गृहमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले सुव्वा तहका एक कर्मचारीको सरुवा,र अर्काे एकको पदस्थापन गरी १७ जना कर्मचारीको सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार  प्रशासनतर्फका ६,प्राविधिक सेवा तर्फका ९ गरी १५ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । मन्त्रालयले ३० असोजको निर्णय अनुसार प्रशासन र प्राविधिक सेवाका कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार जितेन्द्र कुमार पासवान जिप्रका सप्तरीबाट अख्तियारमा पुगेका छन् भने रुका भट्टराई प्रदेश प्रमुखको कार्यालय,लुम्बिनीबाट अख्तियारमा पुगेकी छिन । यस्तै नवराज भण्डारी,बाबुराम न्यौपाने र मणिराज पौडेल अख्तियार,वुटवल कार्यालयबाट गृहमा इन्ट्री भएका छन् । कपिल ज्ञवाली र सुदिप कोइराला अख्तियारबाट भूमि मन्त्रालयमा सरुवा हुँदा भूमि मन्त्रालयमा कार्यरत रहेका नरेश विष्ट,नापी कार्यालय दाङबाट मोहन बञ्जाडे,नापी कार्यालय बेलवारी मोरङबाट बाशुदेव भण्डारी पनि अख्तियार पुगेका छन् ।

यस्तै नापी कार्यालय कैलालीबाट चित्र प्रकाश जोशी,नापी कार्यालय पाल्पाबाट अर्जुन पौडेल,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत कम्युटर इञ्जिनियर पनि अख्तियार पुगेका छन् । यस्तै जिल्ला सरकारी वकिलको कार्यलयमा कार्यरत रहेका नासु दिपक न्यौपाने पनि अख्तियारमा पुगेका छन् ।
सरुवाको सूची अनुसार,आशिष थापा अख्तियारबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,जुवालदास राई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष