Author: कर्मचारी प्रेस
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् । शनिबार संघीय मामिला तथा सामान्यमन्त्री भानुभक्त जोशीलाई राष्ट्रिय सरोकार नागरिक अभियानले सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा अगुवाहरुले सो माग गर्नुभएको हो । विधेयक समावेशी व्यवस्था विरोधी भएकाले त्यसलाई परिमार्जन […]
संविधानको सुस्पष्ट व्याख्या, फौजदारी न्यायका सिद्धान्त र संवैधानिक नैतिकताजस्ता विधिशास्त्रीय महŒवका नजिरको प्रतिपादनमा कहलिएका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सर्वोच्च अदालतको न्यायाधीशबाट फागुन २४ गते अवकाश पाएका छन् । ६५ वर्षको उमेरहद लागेर ४१ वर्षको न्यायसम्पादनको जिम्मेवारीबाट उनी अलग भएका हुन् । ०३९ सालमा सरकारी वकिलबाट न्यायसेवामा प्रवेश गरेका उनी सहन्यायाधिवक्ता (सहसचिवस्तरको सरकारी वकिल) हुँदा जिल्ला न्यायाधीश […]
झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् । […]
बारामा डियुटीमा रहेका एक ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु भएको छ। शुक्रबार राति सवा ९ बजे जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा गएराति डियुटीमा ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु भएको हो । काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगन्जमा कार्यरत ट्राफिक प्रहरी जवान २९ वर्षीय मुनटुन यादवको मृत्यु […]
काठमाडौं । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी बेद राज फुयालले जानकारी दिए । ‘हामीले साढे दश बजेका लागि सर्वदलीय […]
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । शनिबार प्रकाशित सूचनाअनुसार इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै, उसले स्नातकोत्तर पूरा गरेको तथा […]
पछिल्ला समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा उपर भ्रष्टाचार मुद्धा चलाउँदै गएको छ । जस्तो मेलम्ची जलविद्युत परियोजना,वाइवडी जहाज खरिद । तर यी प्रकरणमा अख्तियारले दायर गरेको मुद्धा नै कमजोर छ भन्दैछन्,न्याय क्षेत्रका जानकारहरु । तर,विगतका अभ्यासहरु हेर्ने हो अख्तियारले दायर गरेकामध्ये ९२ प्रतिशतभन्दा बढी मुद्धा विशेष अदालतबाट उल्टिएका छन् । जम्मा ८ प्रतिशत […]
प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।यस्तै बाँकेको प्रहरी प्रमुखमा तुललबहादुर कार्कीलाई पठाइएको छ । यस्तै […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षालाई दलीय राजनीतिमुक्त बनाउनको लागि कार्यदल बनाएर काम सुरु गरिएको जानकारी दिएकी छिन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गर्ने चेतावनी समेत दिइन । सदस्यता त्याग्न सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको […]
मुकेश कुमार यादब/सिरहा सिरहाको विष्णुपुर गाउँपालिकामा कार्यरत्त कर्मचारीले काम नै नगरी तलव भत्ता बुझने गरको पाइएको छ। गाँउपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारी महेन्द्र यादब र पोषण सहजकर्ताको रुपमा कार्यरत लक्ष्मी कुमारी यादबले घरै बसी–बसी तलव भत्ता बुझने गरेको पाइएको हो। राजनीति पहुँचक र चिनजातका भरमा दुबै कर्मचारीले काम नै नगरी तलबभत्ता बुझ्ने गरेको त्यहि कार्यरत […]