९ उपसचिवको सरुवा : ६ लाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी,१ गृहमा फिर्ता

गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृहले ६ लाई सहायक प्रमुख जिल्ला अधिकारी,एक जना कारागार प्रशासक, एक जनालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिँइदा एक उपसचिव गृहमा फिर्ता बोलाइएका छन् ।
मन्त्रालयले शुक्रवार उनीहरुको सरुवा गरेको हो । जस अनुसार हरिप्रसाद गैरेलाई गुल्मीको सहायक प्रमुख जिल्ला अधिकारी,पोषणराज भण्डारीलाई नवलपरासी सुस्ता पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,शिवहरि पोखरेललाई सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारी,तेज प्रकाश प्रसाईलाई झापा,विश्वराज नेपाललाई जिल्ला प्रशासन कार्यालय सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी,गोमादेवी पौडेललाई ओखलढुङ्गाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

यस्तै,डोरेन्द्र निरौलालाई अध्यागमन कार्यालय कास्कीबाट गृहमा तानिएको छ । उनको ठाउँमाहरि प्रसाद भुजेललाई पठाइएको छ । यस्तै सुवास पौडेललाई भीमफेदीको कारागार प्रशासकको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष