गृहका २८ अधिकृतको सरुवा :- १७ लाई प्रशासकीय अधिकृत,तीनलाई सहायक प्रमुख जिल्ला अधिकारी

गृह मन्त्रालयले २८ अधिकृतहरुको पदस्थापन तथा सरुवा गरेको छ ।
मन्त्रालयले तीन जना शाखा अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । जस अनुसार,चिरञ्जिवी सापकोटालाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु,नन्दराम परियारलाई सोलुखुम्बु,दीपक पौडेललाई बझाङमा पठाएको छ ।
यस्तै गृहले अन्य १७ जनालाई प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाएको छ । यस्तै ८ जनालाई इलाका प्रशासन र कारागार प्रशासनमा खटाएको गृहले जनाएको छ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष