नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् ।६ महिनादेखि रिक्त रहेको नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रा डा लेखनाथ शर्मा नियुक्त भएका छन् । राष्ट्रले अख्तियार गर्नुपर्ने नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सिफारिस गर्ने थिंकट्यांक (विशेषज्ञ समूह) संस्था नीति अनुसन्धान प्रतिष्ठान गत फागुनदेखि नै रिक्त रहेकोमा ६ महिना पछि […]

बिहान ११ बजेका लागि तय भएको संघीय ससंदको बैठक पाँच घण्टा पछि सरेको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो । तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि […]

प्रशासन सेवातर्फका सचिव सुरेश अधिकारी र कृषि सेवाका रेवतीरमण पौडेल यही २८ वैशाखमा घर गएसँगै दुई सचिव पद रिक्त हुन पुगेको छ ।सचिवमा उक्लने प्रतिष्प्रर्धामा छन्, ६ सहसचिवहरु । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले प्रशासन र प्राविधिकतर्फ रिक्त हुन पुगेका एक एक सचिवका लागि दुबै सेवातर्फबाट बरिष्ठतम् तीन तीन […]

बर्तमान गठनबन्धन सरकारका तीन मन्त्री रसुवा पुगेका छन् । पछिल्लो एक महिनाको अवधिमा रसुवा जिल्लामा एमाले अध्यक्ष केपी शर्मा ओली,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ,रक्षा मन्त्री हरि उप्रेती र हिजैमात्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी रसुवा जिल्ला पुगेर फर्किएका छन् । एमाले अध्यक्षसहित बहालवाला तीनै जना मन्त्रीले रसुवामा गोसाइँकुण्ड केबलकार निर्माण गर्ने बिषय प्रथामिकताका […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो एक बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकले २ जना बरिष्ठतम सहसचिवलाई सचिव बढुवा गर्न सक्नेछ । प्रशासन सेवातर्फको एक सचिव र कृषि सेवाका अर्काे गरी दुई सचिव पद रिक्त छ । सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर […]

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको छ । बैठकका सम्भावित कार्यसुची सार्वजनिक गरिएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि […]

न्वारनमा जुराइए अनुसार मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका […]

स्थानीय प्रशासन सेवातर्फका १६ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १६ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ३ गरी १६ जना बढुवाका लागि सिफारिस भएका छन् । […]

विज्ञहरु भन्छन्, प्रदेशमा एउटा मन्त्रालय थप्दा बार्षिक खर्च ७५ लाख हाराहारी थपिन्छ । तर कुर्सी जोगाउने,सत्ता टिकाउने नाममा मन्त्री थप्दै,मन्त्रालय फुटाउने धन्दा चलिरहेको प्रदेशमा । यस्तै रोग बाग्मती प्रदेशमा पनि देखिएको छ । मुख्यमन्त्रीको कुर्सी जोगाउने र सत्ता टिकाउने नाममा त्यहाँ विज्ञहरुका सुझाव विपरित मन्त्रालयको संख्या १३ पुर्याइएको छ ।बाग्मती प्रदेश सभामा ११० सांसद छन् […]

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ । बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।