सशस्त्रका डीएसपी राउत तानिए

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी, मोरंगका गुल्मपति डीएसपी ऋषिकेश राउतलाई शुक्रबार बाहिनीको कार्यालय तानिएको छ ।

बिज्ञापन

उनलाई नम्बर १ बाहिनीको कार्यालय सुनसरी तानिएको हो । बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले अहिले राउतको ठाउँमा अर्को डीएसपी पठाइएको बताए । उनका अनुसार रानी नाकामा डीएसपी अमर खत्रीलाई पठाइएको छ ।

बिज्ञापन

डीएसपी राउतको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि उनको जिम्मेवारी फेरिएको सशस्त्र प्रहरीले बताएको छ ।

सीमा नाकाबाट तस्करी हुने गरेको गुनासो आएपछि यस विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो राख्दै कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कुरा उठाएका थिए । ३० दिनभित्र तस्करी रोक्न पनि निर्देशन दिएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष