रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले बताएको छ ।
बिज्ञापन
सुन जोख्ने काम भइरहेको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।‘ठूलो परिमाणमा सुन बरामद भएको छ, तौल लिने काम भइरहेको छ,’ डीएसपी शाहीले भने ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करिब ७ किलो सम्म रहेको श्रोतको भनाइ छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























