सबै खोसा खोस, देश विग्रे दोषा दोष:- निर्देशक अधिकारी

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी तथा निर्देशक नवराज अधिकारीले सबैले खोसा खोस गर्ने देश विग्रे दोषा दोष गर्ने प्रचलन रहेको बताएका छ्न । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौँले शुक्रवार काठमाडौँमा आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा उनले बताएका हुन ।

बिज्ञापन

उनले भने– ‘सबै खोसा खोस, देश विग्रे दोषा दोष । देश विग्रे के कारणले ? कर्मचारीका कारणले, राजनीतिका कारणले, पत्रकारका कारणले ? तर हाम्रो भुमिका के छ भन्ने मा हुन्छ । सकेसम्म कर छली गर्ने कर कानुनको परिपालना नगर्ने खालका अवैधानीक र अनैतिक गतिविधि गर्ने गरेको पाइन्छ । अनि कहाँ हुन्छ शुसासन ।’

बिज्ञापन

उनले आउने पिँडीलाई टिकाइ राख्न सुशासनको आवश्यकता रहेको औँल्याएका छन् । राजनीतिक तथा प्रशासनिक नेतृत्वले नैतिकता, निष्ठा, विवेकशीलतामा आधारित रहेर क्रियाकलाप सञ्चालन गर्ने हो भने सुशासन स्थापित गर्न सकिने उनको भनाइ छ ।

उनले अबको औजार राजनीतिक, आर्थिक, प्रसाशनीक शुसासन आवश्यक रहेको बताएका हुन् ।राजनीतिक तथा प्रशासनीक नेतृत्वले पनि नैतिकता, निष्ठा, विवेकसिलतामा आधारीत रहेर कृयाकलाप सञ्चालन गर्ने हो भने पक्कैपनि शुसासन स्थापित गर्न सक्छौं ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एउटै मालपोतमा १२ बर्षदेखि सुव्वाको रजगज,रंगेहात पक्राउ पर्दा समेत उन्मुक्ति

महालक्ष्मी बैंकको करिब ३ करोड हिनामिना आरोपमा पूर्वप्रबन्धकसहित ४ जना कर्मचारी पक्राउ

सशस्त्रका दुई हाकिम सेकिए

डोरो बाँधेर जनै फेरेलगत्तै मन्त्रीका पिए तरुनीसङ्ग छमछम

आर्थिक र सामाजिक चुनौतीमा दिगो सामाजिक सुरक्षा प्रणालीको भूमिका

सरकार प्रमुखकै कार्यालयमा विकृती : मनमौजी खरिद,भुक्तानीमा आलटाल

स्थानीय तहका १६८ कर्मचारी पाँचौं तहमा बढुवा

बदनाम सहसचिव भित्र्याउन मन्त्रीको बल

बिशेष