“म छु र पो संसार छ”

सधैँ जितेको छु, सधैँ जिताउछु।
न हार छ, न जित छ, सधैँ जितेको छु।
जसले जिताउँछ, उसैले जितेको छ।
कसले के भन्छ,कसले के भन्ला तेतातिर जादिन र गइन।

बिज्ञापन

आफु त सधै मनको कुरा सुन्छु अनि सुनाउछु।
त्येसैले त आफू जित्छु अनि जिताउँछु।

बिज्ञापन

न रिस छ। न डाहा छ मात्र केबल पवित्र मन छ।
मन भन्छु, सबैको जयहोस्,भलोहोस, कल्याणहोस।
म कसरि भन्न सक्छु,अरुको अकल्याणहोस ।
म भन्छु,मेरो पनि हितहोस, सबैको पनि हितहोस।
म म नै हो , म हुनुको अर्थ बेग्लै छ।

जब म बन्छु,तब त मैले सबैको कल्याण चाहान्छु।
यो पवित्र मन भन्छ,तिमीलाइ जति चोट आउँछ।
ति तिम्रा प्रगतिका पाइला हुन।
तिमी हडबढाउने काम नगर ।
तिमी हिडँ त हिँड,हिडाउने काम म गर्छु।
त्यसैले म भित्रको म नै बलियो भएर त छ।

बिज्ञापन

म भित्रको म ले जस्तो सुकै कठिनाइ आए पनि अगाडि बढाएको छ।
यदि म नै यो संसारमा रहिन , भइन भने।
संसार भएर पनि,म नहुनुको कुनै अर्थ हुँदैन।
म छु र पो संसार छ,संसार जस्तो लाग्छ।
त्यसैले त म छु र पो संसार छ । यो सुन्दर संसार छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदभन्दा माथि मानवता: दुर्घटनास्थलमा डीआईजी विष्णुप्रसाद भट्ट आफैं उद्धारमा

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

उता सरकारले लखेट्यो,यताबाट बाढीले

मालपोतका प्रमुखसहित २७ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

६ उपसचिव,४ शाखा अधिकृतसहित ३९ कर्मचारीको सरुवा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

बिशेष