प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको भन्दै दुर्घटनाबारे केही बेरपछि बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा छलफल हुने जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘अब कर्मचारी सरुवा विधि प्रक्रियाबाटै हुन्छ, मन्त्री- सचिवको भनसुन चल्दैन्’

चौंथोदेखि छैटौं तहका ८१ कर्मचारीको सरुवा

नवौं र दशौं तहका २६ कर्मचारीको सरुवा

अब सरकारी कर्मचारीको मुद्धा हेर्न जिम्मेवारी घिमिरेलाई

भ्रष्टाचार मुद्धामा मेयर दोषी ठहर ३ करोड जरिवाना,१ बर्ष कैद सजाय

सात हजार घुस खाने कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ: मन्त्री न्यौपाने

प्रशासकीय अदालतको अध्यक्षमा डा. टेकबहादुर घिमिरे सिफारिस

बिशेष