एयर डाइनेष्टीको हेलिकप्टर शिवपुरी नजिकै दुर्घटनाग्रस्त

एयर डाइनेस्टीको हेलिकप्टर शिवपुरीमा दुर्घटनाग्रस्त भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ जाँदै गरेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीमा दुर्घटनामा परेको हो ।

बिज्ञापन

एअर डाइनास्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित सूर्यचौर डाँडामा दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टरमा ४ यात्रु र क्याप्टेन अरुण मल्ल गरी ५ जना सवार रहेको जनाइएको छ । हेलिकप्टरमा सवार एक महिला र चार पुरुषको शव दुर्घटना स्थलबाट निकालिएको छ । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।

बिज्ञापन

यस अघि २०१९ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो । एन एमाई कल साइन भएको सो हेलिकप्टर चाटर्ड फ्लाइटका दौरान ताप्लेजुङको पाथिभरा मन्दिरबाट तेह्रथुम फर्कने क्रममा दुर्घटनामा परेको थियो ।

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष