मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक बेलुका ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

बिज्ञापन

हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकाले बैठक आजका लागि सारिएको हो । आजको बैठकमा केही कर्मचारीहरुको सरुवा र नियुक्तिको सम्भावना पनि रहेको प्रधानमन्त्री कार्यालयको स्रोतले बताएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोडसेडिङको तालिका सार्वजनिक गर्ने हाकिम लखेटिए

रमेश लेखकलाई जोगाएको काँग्रेसले रामहरिलाई के गर्ला ?

प्रदेशका सचिव सरुवासहित यस्ता छन् मन्त्रिपरिषद्का पाँच निर्णय

रास्वपाले माग्यो रामहरी खतिवडाको राजिनामा

यी हुन एकै पटक सरकारद्धारा संशोधन भएका ७६ ऐन

टेलिकमको विलिङ्ग ठेक्का प्रतिबन्धित कम्पनीलाई दिने तयारी

स्थानीय तहमा खटाइएका २० ‘फ्रेस अफिसर्स’ मन्त्रालयमै फिर्ता

स्थानीय तहका १०७ कर्मचारी पाँचौं तहमा बढुवा

बिशेष