गणेश वस्तिको कविता :-झट्का!

चुडिएर त्यान्द्रो आज !
धेरैधेरै…… टुक्रा भयो!
निभेर दियो आज
धरती नै… कता…कता गयो!
बादलकै राज चल्यो!
निलो आकाश कता गयो?
के भयो?किन भयो?
अचानक यस्तो भयो!
मुटुहरू जोड्ने त्यान्द्रो
आज!
क्षणभरमै टुक्रा….टुक्रा भयो!
टुक्राहरू बढ्दै गयो!
टुक्राहरू पनि क्रमशः
धुजाधुजा हुँदै गयो!
बलिरहेको धर्तीले
अचानक!
कसरी पो हो?
आफ्नो स्वरूप फेर्दै गयो!
अनायसै कालो भयो!
अनायसै कालो भयो!

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष