“प्रकृति प्रेमी म”

सानो जब थिए म।
हरियाली, बोटविरुवा, रङ्गीचङ्गी , फुलबारी मन पराउँथे म।
जता जान्थे,उतै हरियाली सँगै रमाउदै डुल्थे।
जे रोप्यो, तेहि फुल्थ्यो यि हातले।

बिज्ञापन

प्रकृति ‌प्रतिको भित्री भावना मिल्थ्यो।
तराईमा चारकोसे झाडी छ।
मधेश प्रदेश घर फुलबारी छ।
रोपौ रुख,बचाउ मुहान पानी।
पारिस्थितिक प्रणाली सन्तुलन राखे हुन्छ राम्रो जिन्दगी।

बिज्ञापन

सबै जना लागि परौ, जंगल बचाउनलाई।
बासस्थान सुनिश्चित गरौ,जनावरलाइ बचाउनलाई।
स्वच्छ हावा दिन्छ, बोटविरुवाले।
प्राण वायु अक्सिजन स्वच्छ।
वातावरण हरियाली, स्वच्छ भए ,हामी सबै स्वस्थ।

स्वस्थ शरीर, स्वच्छ हुन्छ,मन विचार।
वन डडेलो, जंगल विनाश नगरौ है, आफैंलाई हुन्छ धिक्कार।

बिज्ञापन

मन, मनस्थिति स्वस्थ, स्वच्छ हुन्छ कर्म।
एक अर्कोलाइ बच्न, बचाउनु यहि नै हो धर्म।

लागौ,रोपौ, हामी वृक्षारोपण गरौ।
युवा, सबै देश विकासमा जुरौ।

वन, जंगल, वनस्पति नै हुन हाम्रा अमुल्य सम्पत्ति।
समयमै रुख रोपी बढाउ है, देशमा सुख, शान्ति, आथिर्क समृद्धि।

देशको विकास भलो भए हाम्रो पनि हुन्छ।
यति राम्रो विकास गर्न हामी सबै मिलेर हुन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

बिशेष