मनिषाको सफलता :-एकै वर्ष लोकसेवाका पाँच परीक्षा उत्र्तीण

अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

बिज्ञापन

धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन ।

बिज्ञापन

जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो ।

लोकसेवाका पाँचवटै परीक्षामा उत्र्तीण हुन सफल मनिषाले यस अघि करिब पाँच वर्ष करार सेवामा काम गरेकी हुन । करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरेकी जिसीले नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा स्टाफ नर्स उत्तीर्ण गरेकी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष