उपसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नम्बर १७१८१ ८० ८१ नेपाल कृषि सेवा,ला.पो एण्ड डे.डे समूह (आन्तरिक प्रतिष्प्रर्धा) थतर्फ उपसचिवको परीक्षा लिइएकोमा सो को नतिजा सार्वजनिक गरेको छ । उक्त सेवाका लागि एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्ये सुरज गुरुङलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै,कृषि सेवा भेटनरी समूहतर्फ १ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी चार जनामध्येबाट नवराज श्रेष्ठ नियुक्तिका लागि सिफारिस भएका छन् । कृषि सेवातर्फकै खाद्य प्रविधि तथा गुण नियन्त्रणतर्फ एक जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी तीन जनामध्येबाट प्रशान्त पोखरेल सफल भएका छन् । उनलाई नियुक्तिका लागि सामान्य प्रशासनलाई सिफारिस गरिएको छ ।

बिज्ञापन

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रणतर्फ खुलातर्फबाट लिखित परीक्षामा सहभागी ६ जनामध्येबाट प्रतिमा श्रेष्ठ सफल भएकी हुँदा उनलाई नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेशबाटै खारेज हुँदैछ कर्मचारी ट्रेड युनियन

एक झड्कामै ११ सयको पद चट,यी नियुक्ति हुँदैछन् एकैपटक खारेज

देशैभरबाट २५ सय बढी शाखा अधिकृतहरु राजधानीमा

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

बिशेष