बिज्ञापन
लोकसेवा आयोगले उपसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल न्याय सेवा, न्याय कानून सरकारी वकील समूह, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा, सामान्य प्रशासनतर्फ लेखा,राजश्व समूह नेपाल लेखापरीक्षण सेवा समूहको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।