उपसचिवको नतिजा सार्वजनिक

लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गत माघ १९ र २१ गते लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार,आन्तरिक प्रतिष्प्रर्धाबाट २ जना माग गरिएकोमा लिखित परीक्षामा सहभागी ३५ मध्ये ४ जना उमेद्धार अन्तर्वार्तका लागि छनौंट भएका छन् ।
अन्तर्वार्ताका लागि छनौंट भएका उमेद्धारहरुमा गंगाराम भट्टराई,पोमनारायण पौडेल,रामकुमार श्रेष्ठ र शिव श्रेष्ठ रहेको छन् ।

बिज्ञापन

यस्तै आयोगले खुलातर्फ १ जनाका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित ३५ मध्येबाट ५ जना सफल उमेद्धारहरुलाई अन्तर्वार्ताका लागि बोलाइएको छ । लिखित परीक्षामा सफल भएका उमेद्धारहरुमा गौरी जोशी,पूर्णबहादुर घर्ती मगर,पोमनारायण पौडेल,रमा भण्डारी गौतम र शिव श्रेष्ठ रहेका छन् ।

बिज्ञापन

आन्तरिक प्रतिष्प्रर्धाका लागि १ र खुलातर्फ १ गरी कूल २ पदका लागि खोलेको विज्ञापनमा  लिखित परीक्षामा सम्मिलित ७० मध्ये अन्तर्वार्ताका लागि ९ जना छनौंट भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

खाना पकाउने ग्यास लिन लाइन लागेका वृद्ध उभिँदा उभिँदै ढलेर बिते

मध्यपूर्वमा शक्ति सन्तुलन: अमेरिका–इजरायल–इरान द्वन्द्वको भू-राजनीतिक अर्थ

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

बिशेष