राजस्व अनुसन्धान पथलैयामा सापकोटा जाँदै

प्रधाननमन्त्री तथा मन्त्रिपरिषद् अन्तर्गत रहेको राजश्व अनुसन्धान विभागको पथलैया कार्यालयको प्रमुख अनुसन्धान अधिकृतमा उपसचिव बैकुण्ठ सापकोटालाई पठाइँदैछ। उपसचिव सापकोटा विभिन्न स्थानीय तहमा काम गरी हाल प्रधानमन्त्री कार्यालयमा कार्यरत छन्।

बिज्ञापन

पथलैया कार्यालयको प्रमुख रहेका प्रेमप्रसाद देवकोटालाई तानेर सापकोटालाई केही दिनभित्रमा पठाइँदैछ। देवकोटालाई २०८० भदौ ६ गते पथलैया पठाइएको थियो। त्यस्तै राजश्व अनुसन्धान कार्यालय बुटल कार्यालयको प्रमुख अनुसन्धान अधिकृतमा पशुपतिबाबु पुरीलाई पनि हटाएर नयाँ पठाइँदैछ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष