३२ जना सहसचिवको सरुवा

मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले  ३२ जना सहसचिवको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार रुद्र सिंह तामाङको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा , लालबाबु कवारी को गृह मन्त्रालय अन्तर्गत, राम कुमार महतोको अर्थ मन्त्रालय अन्तर्गत, विनोद लामिछानेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत , बद्रि नाथ गैरहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, दीपक घिमिरेको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ ।

बिज्ञापन

त्यस्तै केशव राज ढकालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, रुद्र प्रसाद लामिछानेको युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश, छविलाल रिजालको गृह मन्त्रालय अन्तर्गत, छविन्द्र पराजुलीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत, प्रदीप राज अधिकारीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत, ज्ञानहरी घिमिरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत दिवस आचार्यको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

यस्तै शिवप्रसाद रेग्मीको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत, बिदुर प्रसाद खनालको युवा तथा खेलकुद मन्त्रालय, कुमार प्रसाद दाहालको नेपाल ट्रस्टको कार्यालय, मदन कोइरालाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत, ऋषिराज अर्यालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत, रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तर्गत, राजन पौडेलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत, श्रीराम ठकुरीको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत, सञ्जयकुमार ठाकुरको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेस प्रदेशमा सरुवा भएको छ । राजेश्वर ज्ञवालीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मिरा अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अनिल कुमार दाताको अर्थ मन्त्रालय अन्तर्गत, वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लक्ष्मीप्रसाद पौडेलको भरतपुर महानगरपालिका, प्रदीप कुमार कोइरालाको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, कमान सिंह खत्रीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश, झलकराम अधिकारीको आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूरपश्चिम प्रदेश र ज्ञानराज सुर्तीको वन तथा वातावरण मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष