त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरिद्वारा सकुशल उद्दार

त्रिशुली नदिमा बेपत्ता भएका एक ब्यक्तिको सशस्त्र प्रहरिले सकुशल उद्दार गरेको छ ।

बिज्ञापन

जेठ ३१ गते बिहिबार दिउँसो चितवन जिल्ला इच्छाकामना गाउँ पालिका -४ स्थित त्रिशुली नदिमा नाम बतन नखुलेको एक ब्यक्ती बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछी सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोर सहित १० जनाको फौज परिचालन गरिएको थियो ।

बिज्ञापन

उनलाइ सांझ सवा ५ बजे नदि किनारको पहरोमा अड्किएको अबस्थामा जिबितै उद्दार गरि कुरिनटार स्थित सशस्त्र प्रहरिबलको ट्रमा सेन्टरमा ल्याइएको छ । उद्दार गरिएका ब्यक्ती सप्तरी जिल्लाको खडक गाउंपालिका -८ गर भइ हाल कुरिनटार स्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ बर्षका बन्धुलाइ चौधरी रहेको खुलेको छ ।उनी माछा मार्ने क्रममा चिप्लिएर नदिमा बगेको बताइएको छ। उनको हात र खुट्टामा चोट लागेको छ ।

यसैबिच जेठ ३१ गते बिहिबार धादिङ जिल्लाको गजुरी गाउंपालिका -६ बन्छेटार स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतिय नागरिक सोनालाल दासको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन सुरक्षा बेश आदमघाटबाट बिपद ब्यबस्थापन तालिम प्राप्त टोलि परिचालन गरिएको छ ।

बिज्ञापन

यस्तै पोखरा महानगरपालिका -१७ बिरौटा स्थित रातो पहिरोमा जेठ २६ गते देखि सम्पर्क बिहिन भएका धन बहादुर आलेको खोजिका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट गोताखोर सहितको फौज परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष