उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले गत बर्ष माघ १० र ११ गते लिएको न्याय सेवातर्फको उपसचिवको लिखित परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

बिज्ञापन

आयोगले खुलातर्फ ५,महिला १ र दलित १ गरी कूल ७ जना उपसचिवका लागि विज्ञापन खुलाएकोमा लिखित परीक्षामा सम्मिलित ६३ जनामध्येबाट खुलातर्फ९,महिला ५ र दलित १ गरी १४ जना अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।

सफल उमेद्धारहरुको इन बास्केट एक्सरसाइज र अन्तर्वार्ता आगामी असार १३ र १४ गते हुने आयोगले जनाएको छ ।

बिज्ञापन

उपसचिव रिजल्ट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष