७ सहसचिव,६१ उपसचिव र ५८ शाखा अधिकृतको सरुवा सिफारिस

न्याय सेवा आयोगले सहसचिव,उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको आज बसेको बैठकले कानुन समूहका पाँच,सरकारी वकिल समूहका २ राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा प्रस्ताव गरेको हो । सरुवा प्रस्ताव गरिएका सहसचिवहरुमा निर्मला अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,धर्मराज कुइकेल र दलबहादुर अधिकारीलाई कानु्न,न्याय तथा संसदीय मामिला मन्त्रालय, किशोर चौधरीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा प्रस्ताव गरिएको छ । यस्तै,विनोद भट्टराईलाई मुख्यमन्त्रीको कार्यालय बाग्मती प्रदेशबाट कोशीमा सरुवा प्रस्ताव गरिएको छ ।
सरकारी वकिल तर्फका कृष्णराज पन्तलाई उच्च सरकारी वकिल कार्यालय जुम्ला र गोविन्द खड्कालाई महान्यायधिवक्ताको कार्यालयमा तानिएको छ ।

बिज्ञापन

यता न्याय सेवाका ७,कानुन सेवाका ४३ र सरकारी वकिल समूहका ११ गरी ६१ उपसचिव,५८ शाखा अधिकृत सरुवाका लागि सिफारिस गरिएको छ । आयोगले ७ सहसचिव, ४५ उपसचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

शाखा अधिकृतलाई धरौटीमा छाड्न आदेश दिएपछि अदालतमै पिइन युवतीले बिष

गोकर्णमा पनि गडबडी : कौडीको भाउमा २७२२ रोपनी जग्गा २५ वर्षका यति होल्डिङ्सलाई

बिशेष