सरकारले गाँजाको खेती गर्न कानूनी व्यवस्था गर्ने घोषणा गरेको छ ।
बिज्ञापन
आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले घोषणा गरेका हुन् । उनले भने, ‘औषधी प्रयोजननका लागि गााजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने छ ।’
बिज्ञापन
सरकारको यो घोषणलाई सांसदहरूले ताली बजाएर स्वागत गरेका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























