त्रिभुवन विश्वविद्यालयले रजिष्ट्रेशन फारम अनलाइन माध्यमबाट भर्न अनुरोध गरेको छ।
बिज्ञापन
त्रिवी परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०२३ को रजिष्ट्रेशन फाराम अनलाइन माध्यमबाट भर्न विद्यार्थीहरूलाई अनुरोध गरेको हो। ०८१ जेष्ठ १५ गतेसम्म निर्यामत शुल्क लिई अनिवार्य रुपमा इन्ट्री गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ। उक्त अवधि पश्चात् दोब्बर दस्तुर लाग्ने जानकारी समेत गरिएको छ ।
बिज्ञापन

बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























