मावि शिक्षक ठूलो कि खरिदार ?

पहिलो नम्बरमा सिफारिस मावि शिक्षकले त्यो पद त्याग्दै खरिदारमा नियुक्ति लिएपछि सामाजिक सञ्जालहरूमा चलेको बहस मावि शिक्षक ठूलो कि खरिदार ?

बिज्ञापन

★ निजामती सेवाको यात्रा बाहिरबाट देखे जस्तो आकर्षक छैन, यस भित्रका कथा व्यथा असाधारण छन् ।यस सेवाभित्र पनि आफ्नो सेवा समुह भन्दा अन्य सेवा समुह प्रतिको आकर्षण त्यस्तै छ।

बिज्ञापन

★ खरिदारमा प्रवेश गरेको मान्छे,अन्य परिक्षाहरू उत्र्तीण नगरी नासु, अधिकृत, उपसचिव, सहसचिव हुदै सचिवमा पुगेर अवकाश हुने पनि होइन ।

★ जीवन निर्वाहका लागि पर्याप्त सेवा सुविधा पनि केही छैन । केही थान भ्रष्ट र खराव आचरण भएका कर्मचारीहरुको तामझामले गर्दा निजामती सेवा बाहिरबाट राम्रो कमाई हुने जस्तो देखिएको मात्र हो ।

बिज्ञापन

★ माध्यमिक तहको शिक्षक खरिदारको जागिर खान तयार हुन्छ भने यो भ्रष्ट मानसिकताको उपज त हुदै हो । उसमा आत्मविश्वास र यथेष्ट क्षमताको अभाव छ भन्ने प्रमाण पनि हो ।

★ अतिरिक्त आम्दानी हुने गणित, विज्ञान, अंग्रेजीकै शिक्षकहरु पलायन भएको देखिन्छ । माध्यमिक तहको शिक्षक उपसचिवको तयारीमा लागे हुन्छ ।

★ राज्यको नीति निर्माण तहमा पुग्ने सोच र सपना छ भने राज्यले मावि स्तरलाई अधिकृतको अनुभवको मान्यता दिएर उपसचिवको प्रतिस्पर्धाको अवसर दिएकै छ ।

★ बरु प्रावि र निमावि शिक्षकलाई समस्या हो । मावि शिक्षकको तलब सुविधा पनि राम्रै छ । पछाडि फर्कनु कायरता हो । शिक्षण पेशालाई कम आँक्नु गलत हो ।

★ राज्यले पर्याप्त सेवा सुविधा दिएर शिक्षण पेशालाई आकर्षक बनाउनुपर्छ । निजामतीमा वैध थप सुविधा के छ र रु दायाँबायाँ गर्नेहरुले रजाइँ गर्ने त हो नि ।

★ यसको अर्थ खरिदार सानो पद हो र निजामती नराम्रो क्षेत्र हो भन्न खोजेको होइन ।सबै पेशा आ आफ्नो क्षेत्रमा सम्मानित र मर्यादित हुनु जरूरी छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ताप्लेजुङको सिडियोमा चन्द्र ढकालका छिमेकी : सेटिङ कि संयोग ?

नुनमा यसरी घुस्दैछ निजी क्षेत्र

महानिरीक्षक अर्यालको तीन बर्ष कार्यकाल :-यस्ता छन् कार्यप्रगतिका १३६ बुँदा

प्रधानमन्त्रीद्दारा मन्त्रिपरिषद विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त

शेयर बजार लगातार ओरालो,बुधबार घट्यो आठ अंकले

यी हुन सर्वाेच्च अदालत र प्रहरी प्रशासनलाई झुक्याउने सन्की अधिकृत

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

बिशेष