मावि शिक्षक ठूलो कि खरिदार ?

पहिलो नम्बरमा सिफारिस मावि शिक्षकले त्यो पद त्याग्दै खरिदारमा नियुक्ति लिएपछि सामाजिक सञ्जालहरूमा चलेको बहस मावि शिक्षक ठूलो कि खरिदार ?

बिज्ञापन

★ निजामती सेवाको यात्रा बाहिरबाट देखे जस्तो आकर्षक छैन, यस भित्रका कथा व्यथा असाधारण छन् ।यस सेवाभित्र पनि आफ्नो सेवा समुह भन्दा अन्य सेवा समुह प्रतिको आकर्षण त्यस्तै छ।

बिज्ञापन

★ खरिदारमा प्रवेश गरेको मान्छे,अन्य परिक्षाहरू उत्र्तीण नगरी नासु, अधिकृत, उपसचिव, सहसचिव हुदै सचिवमा पुगेर अवकाश हुने पनि होइन ।

★ जीवन निर्वाहका लागि पर्याप्त सेवा सुविधा पनि केही छैन । केही थान भ्रष्ट र खराव आचरण भएका कर्मचारीहरुको तामझामले गर्दा निजामती सेवा बाहिरबाट राम्रो कमाई हुने जस्तो देखिएको मात्र हो ।

बिज्ञापन

★ माध्यमिक तहको शिक्षक खरिदारको जागिर खान तयार हुन्छ भने यो भ्रष्ट मानसिकताको उपज त हुदै हो । उसमा आत्मविश्वास र यथेष्ट क्षमताको अभाव छ भन्ने प्रमाण पनि हो ।

★ अतिरिक्त आम्दानी हुने गणित, विज्ञान, अंग्रेजीकै शिक्षकहरु पलायन भएको देखिन्छ । माध्यमिक तहको शिक्षक उपसचिवको तयारीमा लागे हुन्छ ।

★ राज्यको नीति निर्माण तहमा पुग्ने सोच र सपना छ भने राज्यले मावि स्तरलाई अधिकृतको अनुभवको मान्यता दिएर उपसचिवको प्रतिस्पर्धाको अवसर दिएकै छ ।

★ बरु प्रावि र निमावि शिक्षकलाई समस्या हो । मावि शिक्षकको तलब सुविधा पनि राम्रै छ । पछाडि फर्कनु कायरता हो । शिक्षण पेशालाई कम आँक्नु गलत हो ।

★ राज्यले पर्याप्त सेवा सुविधा दिएर शिक्षण पेशालाई आकर्षक बनाउनुपर्छ । निजामतीमा वैध थप सुविधा के छ र रु दायाँबायाँ गर्नेहरुले रजाइँ गर्ने त हो नि ।

★ यसको अर्थ खरिदार सानो पद हो र निजामती नराम्रो क्षेत्र हो भन्न खोजेको होइन ।सबै पेशा आ आफ्नो क्षेत्रमा सम्मानित र मर्यादित हुनु जरूरी छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कर्मचारीको २ देखि १० दिनको तलब काटिने, राहतकोषमा ३६ करोड जम्मा हुने

मृत्युलाई जितेर फर्किएका अधिकृतको कहालीलाग्दो अनुभव

बाढीपीडितको उद्धारमा इन्धनको कमान्ड सम्हाल्दै निगमका प्रमुख यादव

दुई नदीको दोभानमा ठूलो ताल निर्माण,तीनदिनभित्र फुट्न सक्ने जोखिम

बाढीको वितण्डा : मृतकको संख्या २८९ पुग्यो

उद्धार- राहतलाई प्रभावकारी बनाउन ८ सहसचिवलाई फरक फरक जिम्मेवारी

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

बाढी प्रभावितलाई महालक्ष्मी नगरपालिकाको ३० लाख सहयोग,कर्मचारीको सात दिनको तलब कट्टा

बिशेष