थप चार उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार जना उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उपसचिवहरु ममता बास्तोला,मोहन निरौला,विजय भुर्तेल र चिरञ्जिवी भण्डारी सरुवा भएका हुन ।

बिज्ञापन

युवा तथा खेलकुद मन्त्तालयमा कार्यरत ममता बास्तोला सञ्चार तथा सूचना प्रविधि,भूमि व्यवस्था मन्त्रालयबाट मोहन निरौला भौतिक पूर्वाधार,सञ्चार मन्त्रालयमा कार्यरत विजय भुर्तेल सामान्य प्रशासनको अतिरिक्त समूह र महिला बालबालिका मन्त्रालयबाट चिरञ्जिवी भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

बिशेष