थप चार उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार जना उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,उपसचिवहरु ममता बास्तोला,मोहन निरौला,विजय भुर्तेल र चिरञ्जिवी भण्डारी सरुवा भएका हुन ।

बिज्ञापन

युवा तथा खेलकुद मन्त्तालयमा कार्यरत ममता बास्तोला सञ्चार तथा सूचना प्रविधि,भूमि व्यवस्था मन्त्रालयबाट मोहन निरौला भौतिक पूर्वाधार,सञ्चार मन्त्रालयमा कार्यरत विजय भुर्तेल सामान्य प्रशासनको अतिरिक्त समूह र महिला बालबालिका मन्त्रालयबाट चिरञ्जिवी भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष