टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

तिब्बततर्फबाट आएको बाढीले रसुवा नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ ।

बिज्ञापन

भोटेकोसीमा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बाढीका कारण टिमुरे बजार तहसनहस बनाएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका स्थानीयहरू उद्धारको पर्खाइमा बसेका छन् । टिमुरेका २ सय बढी स्थानीयहरू उद्धारको पखाईमा रहेका स्थानीयहरुले बताएका छन् ।

बिज्ञापन

रसुवाको गोसाइकुन्ड गाउँपालिकाको टिमुरेस्थित वडासदस्य पेमा दोर्जे घलेका टिमुरेमा मात्रै सय घरभन्दा बढी रहेकोमा बाढीका कारण सबै तहसनहस भएको छ । स्थानीयहरु अहिले डाँडामा आएर बसेका छन् । सना केटाकेटीहरुलाई के खुवाउने, कसरी जोगाउने ? भन्ने चिन्तामा छन् । उद्दारको पर्खाइमा रहेको घलेको सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरुले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने अपेक्षा गरेका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

बिशेष