डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडासचिव अजयकुमार साह भ्रष्टाचारमा तानिएका छन् ।

बिज्ञापन

घुस–रिसवत लिई भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारको इटहरीबाट खटिएको टोलीले साउन ११ गते उनलाई दश हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अनुसन्धानका क्रममा साहले सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारले जनाएको छ । आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दश हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीलाई कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

यता प्राविधिक सचिवको दरबन्दी कटौती,उता काटियो प्रशासनको

सुदूरपश्चिम शयरमा मन्त्री रावल : सुन्नेछिन सहकारीदेखि भूमिहीनका समस्या

प्रस्तावित निजामती ऐनको तरंग : चार महिनामै ३ सचिव,७० सह सचिवसहित ३७६ को राजीनामा

बिशेष