१८ सहसचिवको जिम्मेवारी हेरफेर, १२ जना सिडिओका रूपमा जिल्लातर्फ

काठमाडौं । गृह मन्त्रालयले १८ जना सहसचिवको पदस्थापन तथा सरुवा गरेको छ। मन्त्रालयले जेठ १३ र २२ गते गरेको निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

बिज्ञापन

सरुवा सूचीअनुसार १२ जना सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा खटाइएको छ भने बाँकी सहसचिवहरूलाई मन्त्रालय तथा मातहतका अन्य निकायमा पदस्थापन गरिएको छ।

बिज्ञापन

गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन तथा आवश्यक जनशक्ति व्यवस्थापनका लागि सहसचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको जनाएको छ।

सरुवासँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पुगेका छन् भने केही अनुभवी प्रशासकलाई मन्त्रालय र विभागीय जिम्मेवारीमा ल्याइएको छ। मन्त्रालयका अनुसार निर्णय कार्यान्वयन प्रक्रिया सुरु भइसकेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिए सचिव पुष्कर

भेप प्रकरण : भन्सारका नासु रेवन्त खड्का थुनामा, बयानमा सुन बिक्रीदेखि रकम बाँडफाँडसम्मको स्वीकारोक्ति

सृजनाको रेकर्ड ब्रेक : त्रिभुवन विमानस्थल अध्यागमनको पहिलो महिला प्रमुख

सुधन गुरुङ क्लिन चिटसँगै गृहमै फर्कदैछन् ? के छ प्रतिवेदनको निष्कर्ष ?

१८ सहसचिवको जिम्मेवारी हेरफेर, १२ जना सिडिओका रूपमा जिल्लातर्फ

६ हजार कर्मचारी समयमा पुगेनन् कार्यालय,११ सयले लगाएनन तोकिएको पोशाक

६ हजार ५८ कर्मचारीद्धारा विदा दुरुपयोग,तीन दिनभित्र हाजिर अद्यावधिक नगराए कारबाही

बीवाईडी प्रकरण : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

बिशेष