उपसचिवसहित तीनलाई ‘क्लिन चिट’

भ्रष्टाचार मुद्दामा उपसचिवसहित तीन जनाले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष पुस २६ मा उपसचिवसहित तीनलाई प्रतिवादी बनाउँदै चलाएको मुद्धामा मंगलबार विशेष अदालतले सफाइ दिएको हो ।

बिज्ञापन

अख्तियारले सुनसरी, वर्जु गाउँपालिका वडा नं ६ चिमडीस्थित रहेको श्री माध्यमिक विद्यालय, चिमडी सुनसरीका प्रधानाध्यापकले प्रदेश सरकारवाट छात्रा शौचालय निर्माणको लागि विनियोजित बजेटबाट शौचालय निर्माणसमेतको हिसाव किताव सार्वजनिक १ लाख ८६ हजार ७ सय ६५ रुपैंया वदनियतपूर्ण तरिकाले भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै प्राचार्य राम विलास यादव, शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन सव इन्जिनियर निरज कुमार झा र शिक्षा विकास तथा समन्वय इकाई, सुनसरीका तत्कालीन कार्यालय प्रमुख उप सचिव रमेश बहादुर दाहालविरुद्ध एक लाख छयासी हजार सात सय पैसठी रूपैयाँ र छयानव्वे पैसा कायम गरी भ्रष्टाचार मुद्धा चलाएकोमा विशेषले मंगलबार तिनै जनालाई सफाई दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

बिशेष