निजामती कर्मचारी विधेयक संशोधनको माग गर्दै ज्ञापनपत्र

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् ।

बिज्ञापन

शनिबार संघीय मामिला तथा सामान्यमन्त्री भानुभक्त जोशीलाई राष्ट्रिय सरोकार नागरिक अभियानले सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा अगुवाहरुले सो माग गर्नुभएको हो ।

बिज्ञापन

विधेयक समावेशी व्यवस्था विरोधी भएकाले त्यसलाई परिमार्जन नगरी अघि बढाउन नहुने उनीहरुको माग छ । मन्त्री जोशीले विधेयकलाई दलितमैत्री बनाउनेगरी आफू काम गर्ने प्रतिवद्धता जनाए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष