निजामती कर्मचारी विधेयक संशोधनको माग गर्दै ज्ञापनपत्र

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संविधान तथा संघीयताको मर्मविरोधी भएको भन्दै दलित अगुवाहरुले संशोधनको माग गरेका छन् ।

बिज्ञापन

शनिबार संघीय मामिला तथा सामान्यमन्त्री भानुभक्त जोशीलाई राष्ट्रिय सरोकार नागरिक अभियानले सिंहदरवारमा ज्ञापनपत्र बुझाउने क्रममा अगुवाहरुले सो माग गर्नुभएको हो ।

बिज्ञापन

विधेयक समावेशी व्यवस्था विरोधी भएकाले त्यसलाई परिमार्जन नगरी अघि बढाउन नहुने उनीहरुको माग छ । मन्त्री जोशीले विधेयकलाई दलितमैत्री बनाउनेगरी आफू काम गर्ने प्रतिवद्धता जनाए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरो बसन्त हराएको छ

विवादका कारण रोकियो निजामती विद्येयक

पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

बिशेष