४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा राजपत्र अनंकित तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले नासु र खरिदार १७९ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबारको निर्णय अनुसार,१०८ नायब सुब्बा,२७ कम्युटर अपरेटर र २ सर्भेक्षक,१ जना मेकानिकल इञ्जिनियर गरी १३८ जना नायब सुव्बाहरुको सरुवा गरेको छ ।
यस्तै मन्त्रालयले ४१ जना खरिदारहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय,कार्यालय,जिल्लास्थित कार्यालय,प्रदेशस्थित कार्यालयहरुमा कार्यरत रहेका ती कर्मचारीहरुको सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

Notices-20251210185028564

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

‘घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ’

करोडौ राजश्व छलीमा मुछिए अग्रवाल,भन्सारले काट्यो पत्र

एमाले महाधिवेशनका लागि मालपोत प्रमुखले ५१ हजार चन्दा दिएका हुन ?

नागरिकताबाट वञ्चित आमा–छोरीको मृत्यु प्रकरण : छानबिन समिति स्थलगत अध्ययनमा

खोटाङ अस्पतालमा १० करोड बजेट छुट्टाएर अनुकुलको निमित्त मेसु लैजाँदै मन्त्री राई

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

बिशेष